१ मानव लास गाइजात्रे कोरोना मौन धारण २ भयभित छौ मार्नु छ परजीवी जय विज्ञान ३ प्रवासी छोरा भोको प्यासी पो छ रे आमाको पीडा ४ बन्दी शहर सडक बालक म जीर्ण शरिर ५ भरिया नाम्लो मजदुर जीवन जिउंदो लास ६ वो सरकार कुरा खाएर हुन्न खै समाधान ? ७ समाप्ति हुन बेर लाग्दैन रैछ बल्ल थाहा भो।
...
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com