शब्द ती वाणले मुटु नै बिझायौ
प्रत्येक त्यो तीरले घायल बनायौ
कुरा बुझ्नै गाह्रो किन होला हजुर
बिना कारण तिम्ले मलाई रूवायौ
मेरो के विराम थ्यो बेईज्जती गर्यौ
निको नहुने गरी यो मन दुखायौ
भाँडाकुटी सम्झी खेल जो खेलेर
जिन्दगी यो मेरो तिमीले डुबायौ ।
~मानन्धर अभागी
==
Post a Comment
Post a Comment
email : prakashadipt@gmail. com